स्वास्थ्य ब्यूरोजनकपुरमा रँग लगाएर बेच्न राखिएको मासु जफत
जनकपुरधाम उपमहानगरपालिकाका वडा नं २, ४ र १४ मा रहेका १४ वटा मासु पसलको अनुगमनका क्रममा पाँच वटा पसल दर्ता नभएकाले सञ्चालकलाई सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न, सबैजसो पसललाई फोहर व्यवस्थापनसहित मापदण्ड पूरा गर्न, मूल्यसूची राख्नेलगायत कैफियत देखिएका विषयको व्यवस्थापन गर्न समय तोकेरै निर्देशन दिइएको पशु चिकित्सक ललितकुमार लालले बताए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











