प्रमुख समाचारआरती हत्या प्रकरणमा उनको देवर पनि जनकपुरबाट पक्राउ
गत जेष्ठमा ७ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत फेला परेकी थिइन । आरतीकी माईती पक्षले छोरीको हत्या गरेको भन्दै आरतीकी श्रीमान मोतिबाबु साह र ससुरा मदन मोहन साह विरुद्ध किटानी जाहेरी दिएका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार











