प्रमुख समाचारबिनयले श्रीमति रुबिनालाई अन्तिम मेसेज गरेका थिए– 'यीनीहरु मलाई जबरदस्ती रोकेको छ, तर म आउँछु नै'
यति भनेका पत्रकार यादव पुनः जिवित घर फर्केनन् । उनी लास बनेर अर्थीमा घर पुगे । पत्रकार यादवले गरेको मेसेजमा उनको आवाजमा घबराहट साफ साफ झल्किरहेको सुन्न सकिन्छ । उनले घटनालाई महसुस गरिसकेको जस्तो सुन्न सकिन्छ । अडियो सुन्नुहोस् :
२ वर्ष अगाडि · प्रमुख समाचार










