प्रमुख समाचारजनकपुरधामका यी १५ पोखरी र डिल अतिक्रमण हटाउन गुठी संस्थानको ७ दिने अल्टिमेटम
लवकी पोखरी (जिरो माइलभन्दा उत्तर–पूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्नी कुण्ड, सीतान कुण्ड र विहार कुण्ड रहेका छन् । गुठी संस्थानले ‘गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२’ को प्रतिवेदन कार्यान्वयन समितिको निर्णयअनुसार अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
१ महिना अगाडि · प्रमुख समाचार











