प्रमुख समाचारकमला नदीको पूलमा व्यापारः एकातर्फ 'माल असुली' , अर्को तर्फ आन्दोलनको नौटँकी
आन्दोलनको क्रममा कमला पूल निर्माण भन्दा प्रहरी प्रशासन मुर्दावादको नारा लगाउन थालेपछि व्यापारीहरुले उनीहरुको मकसद बुझेको थियो । अर्कै काण्डमा पक्राउ परेका एक जनालाई प्रहरीले रिहा नगरेपछि कमला पूलसँग जोडेर प्रहरी प्रशासनको विरुद्ध नारावाजी गरेको एक व्यापारीले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार










