प्रमुख समाचारफागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा आयोग, माघमा अन्तिम मतदाता नामावली
२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने भएकाले त्यसअघि नै नयाँ जनप्रतिनिधि चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
२२ दिन अगाडि · प्रमुख समाचार










