प्रमुख समाचाररौतहटमा चक्कु र बन्चरो प्रहार गरी जानलेबा हमला
सोमबार बेलुकी स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेको वृद्ध सत्यनन्दन माथी स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाईते भएका थिए। झगडा सुल्झाउन गएको अर्का युवक राजाबाबू माथी अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा राजाबाबुलाई पनि गम्भिर घाइते बनाएको स्थानीयले बताएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











