प्रमुख समाचारप्रदेश -२ मन्त्रिपरिषद्को पहिलो बैठकबाटै गरियो यस्तो निर्णय !
न्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । मधेस आन्दोलनका प्रत्येक शहिद परिवारबाट एक जनालाई रोजगारी दिने निर्णय गरिएको छ । आज प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले गठन गरेको सानो मन्त्रिमण्डलको निर्णय अनुसार आन्दोलनमा सहादत दिएका प्रत्येक शहिद परिवारबाट एक सदस्यलाई रोजगारी दिने निर्णय गरिएको ह
८ वर्ष अगाडि · प्रमुख समाचार











