प्रदेश २ को मुख्यमन्त्रीमा 'मो. लालबाबु राउत' नियुक्त
न्यूज ब्यूरो || जनकपुरधाम, २ फागुन । प्रदेश नं. २ को मुख्यमन्त्री सिएम मा मो. लालबाबू राउतलाई अन्तत नियुक्त गरिएको छ । हिन्दु सँगठनहरुले मुस्लिमलाई प्रदेशको मुख्यमन्त्री बनाउन लागेको भन्दै संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको पुतला समेत दहन गरिएको छ । यता, मो. लालबाबू राउतलाई मुख्

२०७४ फागुन २ बुधबार, दिउँसो १२:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ फागुन । प्रदेश नं. २ को मुख्यमन्त्री सिएम मा मो. लालबाबू राउतलाई अन्तत नियुक्त गरिएको छ ।
हिन्दु सँगठनहरुले मुस्लिमलाई प्रदेशको मुख्यमन्त्री बनाउन लागेको भन्दै संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको पुतला समेत दहन गरिएको छ ।
यता, मो. लालबाबू राउतलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि उपेन्द्र यादवको चौतर्फी प्रशँसा बढेको छ ।
संघीय समाजावदी फोरमबाट राउत मुख्यमन्त्री बनेका हुन ।
आज प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले फोरमका संसदीय दलका नेता समेत रहेका राउतलाई मुख्यमन्त्रीको नियुक्ती पत्र प्रदान गरेका हुन ।
मन्त्री परिषद विस्तारका लागि समेत राउत पत्र दिएका हुन भने यसैसँगै मन्त्रिपरिषद्को लागि बाटो खुलेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…