प्रमुख समाचारधनुषाको धारापानीमा बारुद विस्फोट, एक जनाको हात फाट्यो
न्यूज ब्यूरो || जनकपुरधाम, २२ चैत्त । आज विहानै धनुषाको धारापानीमा बारुद विस्फोट भएको छ । धनुषाधाम नगरपालका वडा नं. ९ धारापानी भिमानमा भएको बम विस्फोटमा परी एक महिलाको हात फाटेको जनाइएको छ । पान परागको बट्टामा बारुद हालेर विस्फोट गराइएको भन्दै विस्फोटमा परी स्थानीय ६४ बर्षिय तिर्थमाया तामाङगको हातमा
८ वर्ष अगाडि · प्रमुख समाचार











