सँजय साहको अपराधको कमाई ३२ करोड बढी
न्यूज ब्यूरो || जनकपुरधाम, १७ चैत्त । पूर्वसांसद सजयकुमार साहले अपराध कर्मबाट ३२ करोड बढी सम्पत्ति जोडेको ठहर सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले ठहर गरेको छ । कर्तव्य ज्यान, भ्रष्टाचार, हातहतियारत तथा खरखजजासम्वन्धी अपराधबाट साहले ३२ करोड ४ लाख ५० हजार ३०४ रुपैयाँ बराबरको चलअचल सम्पत्ति आर्जन गरेक

२०७४ चैत १७ शनिबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १७ चैत्त ।
पूर्वसांसद सजयकुमार साहले अपराध कर्मबाट ३२ करोड बढी सम्पत्ति जोडेको ठहर सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले ठहर गरेको छ ।
कर्तव्य ज्यान, भ्रष्टाचार, हातहतियारत तथा खरखजजासम्वन्धी अपराधबाट साहले ३२ करोड ४ लाख ५० हजार ३०४ रुपैयाँ बराबरको चलअचल सम्पत्ति आर्जन गरेको विभागको ठहर छ ।
सम्पत्ति बाबु साहुसाह सुडी, आमा दुलारी देवी साह, श्रीमती पूर्वसांसद साहले अपराध कर्मबाट ३२ करोड आर्जन गरेको विभागको ठहर रंगीलाकुमारी साह लगायत १३ जनासँग मिलेर घरजग्गा र्फम, कम्पनीको शेयर र सवारी साधनमा लगानी गरेको उसको दाबी छ भनेर जनकपुरबाट प्रकाशित हुने न्यूजपेपर दैनिक पत्रिकाले समाचार छापेको छ ।
विभागले साहलाई ३२ करोड ४ लाख ५० हजार ३०४ र अरुलाई असुरको मात्र अनुसार विगो कायम गरी शुक्रबार नै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । साह जनकपुर बमकाण्डमा जेलमा छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…