प्रमुख समाचारनगराईन नपामा ३० दिनको तालाबन्दी अझै खुलेन, अधिकृतको सरुवा
न्यूज ब्यूरो | जनकपुरधाम, ८ भदौ । धनुषा स्थित नगराइन नगरपालिकाको नाम परिवर्तन गरी महेन्द्रनारायण निधि राख्न खोजिएपछि ३० दिनदेखि नगरपालिकामा तालाबन्दी भएको छ । प्रमुख, उपप्रमुखसहित ५ वडामा नेपाली कांग्रेसले जितेको उक्त नगरपालिकाको नाम परिवर्तन गरी कांग्रेसका स्वर्गीय नेता महेन्द्रनारायण निधिको नामबाट
८ वर्ष अगाडि · प्रमुख समाचार








