प्रमुख समाचारभर्खरै, धनुषाको धारापानीमा स्कुटी दुर्घटना, एकको अवस्था गम्भिर !
न्यूज ब्यूरो, धनुषा । धनुषाको धारापानीमा साँझ स्कुटी दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी चोकमै स्थानीय राजेश अधिकारी स्कुटी दुर्घटनामा परी गम्भिर घाईते भएको हो । अधिकारीको ज. १२ प ७६६ नम्बरको स्कुटी सडकमै रहेको खाल्डोमा परि दुर्घटना भएको प्रत्य
८ वर्ष अगाडि · प्रमुख समाचार











