प्रमुख समाचारविवाहपँचमीमा ३ तहको सुरक्षा, ड्रोनबाट भीड निगरानी
न्यूज ब्यूरो, जनकपुरधाम । विदेह राजा जनकको नगरी जनकपुरधाममा हुँदै आएको ‘रामजानकी विवाह महोत्सव’का लागि यसपालि विशेष सुरक्षा व्यस्था मिलाइएको छ । आउँदो आगामी बुधबार हुन लागेको रामजानकी विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै तीन तहको सुरक्षा प्रबन्ध गरिएको हो । नेपाल प्रहरी, सशस्त्र प्
७ वर्ष अगाडि · प्रमुख समाचार











