प्रमुख समाचारधनुषामा आपूर्तिमन्त्री मातृका यादवको सँसदीयकोषबाट यी भवनहरु निर्माण हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका आपूर्ति मन्त्री मातृका प्रसाद यादवले धनुषाको विभिन्न ठाउँमा भौतिक निर्माणका कार्यहरुको लागि शिलान्यास गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नेपाल सरकारका उद्योग तथा बाणिज्य आपूर्ति मन्त्री यादवले सँसदीय कोषबाट विभिन्न ठाउँमा भौतिक निर्माणका कार्यहरु ह
७ वर्ष अगाडि · प्रमुख समाचार











