प्रमुख समाचारएसईई परीक्षा : प्रदेश २ को आठै जिल्लाको परीक्षा रद्द ,अब कहिले हुने ?
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबारदेखि सँचालन भएको एसईई परीक्षाको चौथो दिन अनिवार्य विज्ञान विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा हुनु एक दिन अगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश नं. २ को आठवटै जिल्लाको परीक्षा रद्द गर्ने भएको छ । प्रदेश नं. २ को शिक्षा निर्देशनालयले जनाए अनुसार एक दिन अ
७ वर्ष अगाडि · प्रमुख समाचार











