प्रमुख समाचारमधेशको बारामा दैविक कहर : राहतको लागि मन्त्रीपरिषद्को आकस्मिक बैठक !
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार साँझ आएको भिषण हावाहुरीका कारण अहिलेसम्म ३१ जनाको मृत्यूको खवर प्राप्त भएको छ भने सो घटनामा बारा,पर्सा, रौतहट लगायतका जिल्लाहरुबाट करिब ५०० बढी सर्वसाधारण घाईते भएको पनि खवर प्राप्त भएको छ । प्रदेश नं. २ को यी जिल्लाहरुमा आएको दैविक कहरको कारण भएको अपूर्णिय क्षतिलाई
७ वर्ष अगाडि · प्रमुख समाचार











