प्रमुख समाचारजनकपुरबाट स्कोलरसीपको परीक्षा दिने ४ परीक्षार्थी पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । सिटिईभिटी अन्तर्गतको डिप्लोमाको लागि स्कोलरसीप (छात्रवृति) मा परीक्षा दिने क्रममा जनकपुरबाट ४ जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार विहान ७ बजेदेखि ८ः३० बजेसम्म भएको परीक्षाको क्रममा जनकपुरधामको सकल भवन कन्या माविमा परेको परीक्षा केन्द्रभित्र मोबाईल लिएर गएपछि
७ वर्ष अगाडि · प्रमुख समाचार











