प्रमुख समाचारथरुहट–थारुवान राष्ट्रिय मोर्चाद्धारा सरकारविरुद्ध आन्दोलन घोषणा !
न्यूज ब्यूरो, जनकपुरधाम । टीकापुरमा सम्पन्न थारु सम्मेलनबाट गठित थरुहट–थारुवान राष्ट्रिय मोर्चाले थरुहट एकता र सामजिक सद्भावका लागि भन्दै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा गठन भएको ५१ सदस्यीय थरुहट–थारुवान राष्ट्रिय मोर्चाले १५ बुँदे टीकापुर घोषणापत्र जारी
७ वर्ष अगाडि · प्रमुख समाचार











