प्रमुख समाचारहंसपुरका मेयरसहित ३ जना उपर किटानी जाहेरी दर्ता
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयरसहित ३ जना उपर किटानी जाहेरी दर्ता भएको छ । नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएकामध्ये तपेश्वर मण्डलको मृत्यु भएपछि ३ जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको हो । झडपमा गम्भीर घाइते भएका हंसपुर नगरप
७ वर्ष अगाडि · प्रमुख समाचार











