प्रमुख समाचारधनुषाको बीरेन्द्रबजारमा स्थानीय र प्रहरीबीच धक्काधक्की
न्यूज ब्यूरो, धनुषा । धनुषाको एक पालिकामा स्थानीय र प्रहरीबीच धक्काधक्की भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको कार्यलयमा शसस्त्र प्रहरी र स्थानीय बिच धक्कामुक्की भएको हो । नगरपालिकाको कार्यलयमा स्थानीयहरुले शान्ति पुर्ण रुपले ताला बन्दी गर्न खोज्दा मेयर पक्षधरले रोकेपछि विवाद भएको थियो । सो क्
७ वर्ष अगाडि · प्रमुख समाचार











