प्रमुख समाचारलकडाउन केही खुकुलो बनाउने सरकारको निर्णय
न्यूज ब्यूरो, काठमाडौं । सरकारले अब लकडाउनलाई केही खुकुलो बनाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउनलाई खकुलो बनाउँदै खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय समितिल
६ वर्ष अगाडि · प्रमुख समाचार









