प्रदेश २ मा कोरोना सँक्रमितको कुल सँख्या ३३४७ पुग्यो
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को विभिन्न जिल्लाबाट आज १ सय ३ जनामा नयाँ सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नंं २ मा १ सय ३ जनामा कोरोना पुष्टि भएसँगै कूल सँख्या ३ हजार ३ सय ४७ पुगेको हो । पछिल्लो २४ घण्टाको तथ्याँक अन
६ वर्ष अगाडि · प्रमुख समाचार









