रौतहटमै पुनः एक दलित महिलाको हत्या !
न्यूज ब्यूरो, रौतहट । दलित हत्या काण्डको आगो सेलाउन नपाउँदै पुनः रौतहटमा एक महिलाको हत्या गरिएको खवर बाहिर आएको छ । आज (आईतबार) रौतहटको गढिमाई नगरपालिका वडा नं. ३ मा कुटपिट गरी सलले घाँटीमा बेरिएर उखु बारिमा मारेक‍ो अबस्थामा शव फेला परेको बताइएको छ । गढिमाई नगरपालिका वडा नं. ३ लक्ष्मीपुर बस्ने स
६ वर्ष अगाडि · प्रमुख समाचार










