प्रमुख समाचारमोटरसाईल दुर्घटनाका थप १ जनाको मृत्यू !
दुर्घटनामा गम्भिर घाईते भएका दुईजनामध्ये एक जनालाई भूमिजा हस्पिटल लैजाँदै गर्दा एम्बुलेन्समै बाटोमै मृत्यू भएको जनाइएको छ । अस्पताल लग्दा त्यहाँ चिकित्सकले मृत्यू भईसकेको भनेर जवाफ दिएको थियो ।
६ वर्ष अगाडि · प्रमुख समाचार










