प्रमुख समाचाररौतहटमा पानीमा डुबेर एक बालक मरे, दुईको अवस्था चिन्ताजनक !
न्यूज ब्यूरो, रौतहट । रौतहटमा शनिबार ३ बालक डुबेपछि एक जनाको मृत्यू भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । रौतहटको मौलापुर नगरपालिका अन्तर्गत पानीमा डुबेर एक बालकको ज्यान गएको हो । संगै डुबेका अन्य दुईजना बालकको अवस्था गम्भिर रहेको छ । मौलापुर नगरपालिका वडा नं. ३ गमहरियाका रामप्रवेश यादवको
६ वर्ष अगाडि · प्रमुख समाचार








