प्रमुख समाचारमधेशका मुख्यमन्त्री यादवले २७ गते विश्वासको मत लिने
उनीसंगै जनमत पार्टीबाट अर्थमन्त्री महेश यादव, कांग्रेसबाट जंगीलाल राय र नेकपा एसबाट कनिष पटेल विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । विश्वासको मतकै लागि तत्काल सानो आकारको मन्त्रिपरिषद हाललाई गठन गरिएको छ । विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडपछि अन्य मन्त्रालयको टुँगो लगाइने मुख्यमन्त्री श्रोतले जनाएको छ ।
१० महिना अगाडि · प्रमुख समाचार










