प्रमुख समाचारजसपाका जिल्ला अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश
मन्त्री पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने उनीहरुलाई आश्वासन दिएका छन् । पार्टीमा समान व्यवहार गरिने र महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता पनि जनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार










