प्रमुख समाचारसिरहामा लकडाउन अवधीको शुल्क नतिरेपछि स्कूलका प्रिन्सीपलले अभिभावकको हड्डी भाँचे
यता, घटनापछि प्रिन्सिपल साह फरार छन् । उनको खोजीकार्य भइरहेको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । यो घटनापछि राजदेवी बोर्डिङ नै बन्द गरेर अन्य शिक्षक तथा कर्मचारीहरु बोर्डिङबाट बाहिरिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार










