प्रमुख समाचारसिरहाको मिर्चैयामा सिके राउतका कार्यकर्ताहरु भने- '५०० मे बिकजाओगे, तो अैसा रोड पाओगे'
उनीहरुले मधेशी दलालोको भोँट दोगे तो अ‍ैसा रोड पाओगे जस्ता नाराहरु पनि लगाएका थिए । नागरिकहरुले आफ्नो मूल्य ५०० भन्दा कम लगाएर भोँट दिँदा विकासको अवस्था यस्तो दयनीय भएको भन्दै राजमार्ग आवतजावत गर्नेहरुलाई लज्जाबोध पनि गराएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार











