प्रमुख समाचारप्रदेश २ः मन्दिर परिसरभित्र रहेको मुख्यमन्त्री गद्दीको होडिङ बोर्ड जलाइयो
मन्दिरमा बली प्रदान गर्ने स्थलमै मुख्यमन्त्री गद्दीको बोर्ड सुनुयोजित र षडयन्त्रपूवर्क लगाएको ठहर गर्दै अभियानले बारम्बार बोर्ड हटाउन चेतावनी दिएपनि नहटाएपछि बोर्ड जलाएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार










