प्रमुख समाचारऐतिहासिक दिनः नेपाल रेल्वे आजदेखि सँचालनमा, देउवा र मोदीले गरे उदघाटन
नेपालको सन्दर्भमा आज पुनः एक एतिहासिक दिनको रुपमा स्मरण गरिने छ । ब्रोडगेज रेल सँचालनको लागि प्रधानमन्त्री देउवाले रेलको उदघाटन गरी नियमित बनाएका छन् । आजदेखि रेल चलेपछि जनकपुरधामवासी र भारतको जयनगरवासीमा खुसियाली छाएको छ । दुवै देशबीच अब यात्रु ओहोरदोहोर सहित व्यापार समेत बढने विश्वास लिईएको छ । कैयौँ पटक रेल चल्ने समय तालिका भएपनि फेल हुँदै आएको थियो । यसपाली विधिवत रुपमा भर्चुअल उदघाटन गरी रेल सँचालनमा आएको
४ वर्ष अगाडि · प्रमुख समाचार











