प्रमुख समाचारराजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन
पासवानलाई नियुक्ति पश्चात २०७४ सालका तत्कालिन गापा अध्यक्षकका स्वकीय सचिव राम कैशाल साहको घरमा काम लगाइन्थयो, नाला, सौचालय लगायत विभिन्न कार्य गराउँदा पनि भनेको पारिश्रमिक नदिएर मासिक १२ हजार दिने गरेकोले पासवानले गापा अध्यक्षको स्वकीय सचिवबाट पिडित भएर जागिर छोडनु परेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार











