प्रमुख समाचारजानकी मन्दिरका छोटे महन्थ माथि उजुरी, दास भन्छन- 'झुठो हल्ला फैलाइयो'
उनले भने, ‘महन्थजीले पनि मबाहेक उनको अर्को कुनै उत्तराधिकारी नरहेको कुरा सञ्चारकर्मीहरु समक्ष नै बताइसकेका छन् । यस्तो अवस्थामा मैले किर्ते कागजात बनाएको भन्ने हल्ला कहाँबाट फैलाइयो । यो सरासर गलत हो । म आफैं आश्चर्यचकित छु ।’
४ वर्ष अगाडि · प्रमुख समाचार











