प्रमुख समाचारमधेश प्रदेशः हिन्दु सम्राटको शोभायात्रामा पत्थरबाजी, कैयौँ घाईते !
मुस्लिम समुदायका केही उच्छृँगल व्यक्तिले त्यस्तो गरी दुई समुदायबीच झडप गराएको आरोप मुस्लिम समुदायका अगुवाहरुले लगाएका छन् । उनीहरुले दुई समुदायबीचको भाईचारालाई ब्रेक गरी राजनीतिक मुद्दा बनाउन यस्तो गरेको हुन सक्ने अनुमान गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










