प्रमुख समाचारजानकी मन्दिरको एउटै मण्डपमा २६ जोडीको आदर्श विवाह
यसले गरिव विपन्नहरुको पनि विवाह धार्मिक, समाजिक र प्रतिष्ठित रुपमा हुने आयोजकको भनाई छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले समाजिक भाइचारामा पनि विकास हुने बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










