प्रमुख समाचार'प्रभु' ब्रेकअप गरी ओलीसँग किरन साह
कांग्रेसका मो।फिरदोस आलमले २८ हजार २४८ मत पाएका थिए । यस्तै एमालेसँग तालमेल गरेको जसपाका शैलेन्द्र शाहले २ हजार २२ मत पाएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०१९ समाचार
प्रमुख समाचारकांग्रेसका मो।फिरदोस आलमले २८ हजार २४८ मत पाएका थिए । यस्तै एमालेसँग तालमेल गरेको जसपाका शैलेन्द्र शाहले २ हजार २२ मत पाएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारको नेतृत्व पाएका जसपामा दलको नेता बन्न हानथाप सुरु भएको छ ।स्रोतका अनुसार जसपाले मुख्यमन्त्री र २ जना मन्त्री पाउने छ ।प्रदेश सरकारमा एमालेबाट बढी मन्त्री रहने छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस्तै, दलको प्रमुख सचेतकमा साँसद चन्दन कुमार सिँहलाई चयन गरिएको छ भने सदस्य सचिवमा शम्भु साहलाई चयन गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसैविच, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष किरण कर्णले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरि नगर प्रमुखले पत्रकारलाई दिएको धम्कीप्रति खेद व्यक्त गरिएको छ । प्रेस सेन्टरको प्रेस विज्ञप्तिमा पत्रकारलाई धम्की दिने नगर प्रमुखलाई कारवार्ही गर्न माग गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेश प्रदेशमा कुल ९ भाषामा लिइएको सपथ मध्ये नेपाली भाषामा ५६, बज्जिकामा १३, मधेशी भाषामा १२, मैथिलीमा ११, भोजपुरीमा ७, थारुमा ३, मगहीमा २, हिन्दीमा २ र उर्दू मा १ जनाले सपथ लिएका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुर क्षेत्रमा मौसम खराब र बाक्लो हुस्सु लागेको छ । एयरपोर्टमा भिजिबिलिटी अन्त्यन्त कमजोर भएपछि जहाज फिर्ता भएको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघरनजिकैको बारीमा भैँसी चराउन गएकी यादवलाई पाडोले आफ्नो बाली खाएको भन्दै घर फर्किएपछि बुधबार साँझ देवर रामदेवले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीले जनाएको छ। कुटपिटपछि गम्भीर घाइते बनेकी उनलाई मिर्चैयातिर लगिएसँगै प्रहरीलाई पनि खबर भएपछि रामदेव फरार भएको गाउँलेले बताए।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतर, मंसिर ४ मा भएको प्रतिनिधिसभारप्रदेशसभा चुनावमा उनी एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर रौतहट ३ बाट निर्वाचित भएका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदलका नेतामा निर्वाचित यादव रौतहट क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद हुन् । उनले पार्टीको प्रदेश सभापतिमा पनि रामसरोजलाई पराजित गरेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । लोसपाका पनि ९ जना सांसद छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंस्थापन पक्षका राम सरोज यादव र मधेश प्रदेशका सभापति कृष्णा यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । रामसरोजका लागि पार्टीका पूर्व सभापति विमलेन्द्र निधि तथा कृष्णाकालागि सह–महामन्त्री महेन्द्र यादव लविङ्ग गरिरहेका छन् । यस भन्दा पहिला प्रदेशको निर्वाचनमा कृष्णाले राम सरोजलाई पराजित गर्दै प्रदेशका सभापतिमा निर्वाचित भएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा एमाले २३ सिटसहित पहिलो दल हो भने जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार