प्रमुख समाचारचुनावमा खर्च विवरण नबुझाउने जसपाका महाजन यादवसहित धनुषाका ६१ जनालाई जरिवाना
धनुषाबाट निर्वाचन क्षेत्र नं. ४ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महाजन यादवसहित अन्य ६० जना उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको हो । उनीहरुले जरिवाना नतिरे आउँदो चुनावमा भाग लिन नपाउने व्यवस्था छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार









