प्रमुख समाचारकमला नदीमा खतराको घण्टी, आसपासको क्षेत्रमा अलर्ट जारी
सिन्धुलीको रानीवास क्षेत्रका बासिन्दाहरुलाई अलर्ट जारी गरिएको हो । सोही नदी धनुषा र सिरहा भएर समेत जाने भएकोले आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










