मनोरञ्जनबलिउडमा यौनिक हिंसा नगर्न भारतीय मन्त्रीको दबाब
मुम्बई, २८ मङसिर : भारतको महिला मन्त्रीले बलिउडमा महिला हिंसाका घटना भएको गुनासो आएकाले तत्काल त्यसलाई रोक्न चेतावनी दिनुभएको छ । मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौनिक हिंसा भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिनुभएको हो । उहाँले प्रमुख फिल्म उत्पादक कम्प
८ वर्ष अगाडि · मनोरञ्जन






