क्राईम ब्यूरोसप्तरीमा भगवान कृष्ण माथि अभद्र टिप्पणी गर्ने युवकलाई ४ घण्टाभित्र कारवाहीको माग, प्रशासन टेरेनन
धार्मिक भावनामा ठेस पुर्‍याउने अभिव्यक्तिमाथि तत्काल कारबाहीको माग गर्दै संगठनले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण गराएको हो। संगठनले शान्तिपूर्ण तर निर्णायक कार्यक्रममार्फत दबाब बढाइने जनाएको हो ।
९ महिना अगाडि · क्राईम ब्यूरो









