क्राईम ब्यूरोसिरहामा गोलि चल्यो, एक युवकको मृत्यु , एक पक्राउ
विनय यादव | सिरहा, २४ बैशाख । सिरहामा गोली चल्दा एक जनाको मृत्यू भएको छ । सिरहाको अर्नमा गाउँपालिकामा अज्ञात समुहले चलाएको गोलि लागि एक युवकको मृत्यु भएको छ । सिरहा अर्नमा गाउँपालिका वडा नं. १ बस्ने उपेन्द्र कुमार सिंहका छोरा अन्दाजी २२ वर्षीय धर्मेन्द्र कुमार सिंहको गोलि हानि हत्या भएको हो । गएराति
८ वर्ष अगाडि · क्राईम ब्यूरो











