क्राईम ब्यूरो३५ लाख ५० हजार रुपैयाँ सहित दुई पक्राउ
न्यूज ब्यूरो, बारा । प्रदेश नं. २ को बारा जिल्लाको सिमराबाट श्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । बाराको पचरौता नगरपालिका वडा नम्बर ८ लंगडा चोकबाट बाराकै सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ झवानीका २२ वर्षीय राजन कुमार दुबे र २३ वर्षीय सुनिल महतो नुनियालाई पक्राउ गरेको जिल्ला
६ वर्ष अगाडि · क्राईम ब्यूरो











