प्रदेश २ः १० बर्षिय बालिका बलात्कार आरोपमा एक पक्राउ !
न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहाबाट एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको हो । सिरहाको लहानमा १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । लहान नगरपालिका–५ की १० वर्षीया बालिकालाई सोमबार करणी गरेको आरोपमा सोही ठाउँका ती पुरुष
६ वर्ष अगाडि · क्राईम ब्यूरो









