देश कालसिके राउतप्रति क्रेजः पूर्वमन्त्री बेगमसहित हजार बढी जनमत पार्टीमा प्रवेश
शनिबारको कार्यक्रममा पर्सा जिल्लाका १४ वटैपालिकाका गरी १ हजार १ सय भन्दा नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सर्राफले बताए।
३ वर्ष अगाडि · देश काल











