पेट्रोलियम पदार्थको मूल्य पुनः घट्यो !
यस्तै, पेट्रोलको मूल्य पहिलो वर्ग ९चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ० मा प्रतिलिटिर १८०।५ रुपैयाँ, दोस्रो वर्ग ९सुर्खेत र दाङ० मा १८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८३ रुपैयाँ कायम हुनेछ ।
३ वर्ष अगाडि · देश काल









