भोली सार्वजनिक विदाको घोषणा
भोली असोज ११ गते मुस्लिम समुदायहरुको पर्व परेको अवसरमा मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह सँचार तथा कानुन मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भोली विहिबार एक दिने सार्वजनिक विदा दिने भएको हो ।

२०८० असोज १० बुधबार, बेलुकी ५:०० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले भोली मधेश प्रदेशको ८ वटै जिल्लाभरिमा सार्वजनिक विदाको घोषणा गरेको छ ।
प्रदेश सरकारको राजपत्रमा उल्लेखित बमोजिम प्रत्येक बर्ष मुस्लिम धर्मावलम्बीहरुको पैगम्बर मोहम्मद जन्मदिनको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक विदा दिँदै आएको छ ।
भोली असोज ११ गते मुस्लिम समुदायहरुको पर्व परेको अवसरमा मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह सँचार तथा कानुन मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भोली विहिबार एक दिने सार्वजनिक विदा दिने भएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…