देश कालतिहारको आज चौथो दिन, गोवद्र्धन पूजा मनाईदैँ
तिहारको आज चौथो दिन, गोवद्र्धन पूजा मनाईदैँ
२ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४० समाचार
देश कालतिहारको आज चौथो दिन, गोवद्र्धन पूजा मनाईदैँ
२ वर्ष अगाडि · देश काल
देश कालआज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालयसअघि धनुषाको प्रहरी प्रमुख रहेका एसपी विश्वराज खड्कालाई कारबाहीस्वरूप हटाइएको थियो। आरती साहको मृत्यु प्रकरणमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई जिम्मेवारीबाट हटाएको हो।
२ वर्ष अगाडि · देश काल
अदालतले साहको मुद्दामा कारण देखाउ आदेश पनि जारी गरेको छ । एमालेबाट निर्वाचित भएकी साह एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहको आम जनता पार्टीमा संलग्न भएपछि आयोगले पदमुक्त गर्ने निर्णय गत असोज ३० गते गरेको थियो ।
२ वर्ष अगाडि · देश काल
देश कालप्रमुख अतिथिको आसन्न बाट नेता ढुंगानाले भने–“वास्तवमा देशमा परिवर्तन भएको छ,आफ्नै अधिकारका लागि खुल्ला रुपमा बोल्न नसक्ने ठाउँमा अहिले खुलेर बोल्न पाउछन् परिवर्तन भएको महसुस हुन्छ साथै भन्ने विकासमा हरेक क्षेत्र लाई समेटी विकास गर्नु पर्नु छ मन्दिर मस्जिद संगै दैनिक जिवनमा फाईदा हुने क्षेत्रमा बढी जोड दिनुपर्छ ।
२ वर्ष अगाडि · देश काल
देश कालयसअघि सप्तरी जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले यादवलाई २०७१ चैत ११ गते ४ वर्षको कैद सजाय हुने फैसला गरेको थियो । मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसहित नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
२ वर्ष अगाडि · देश काल
देश कालरियाज र उनको टिमले काठमान्डौँबाट दुई ट्रक खाद्यान्न समाग्री लिएर जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । विनाशकारी भुकम्पपछि मधेश प्रदेशबाट राहत समाग्रीहरु निरन्तर पठाईरहेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालयस्तै, जनकपुरबाट लगिएको मेडिकल समाग्री सम्बन्धित स्थानीय सरकार मातहतको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । मधेश प्रदेशबाट मेडिकल सपोर्ट लिएर पुग्ने यी चिकित्सकहरु पहिलो टोली हुन् ।
२ वर्ष अगाडि · देश काल
देश कालसिरहाको गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजीव कुमार साह आफ्नै विद्यालयमै पासो लागेको अवस्थामा मृत फेला परेपछि उनले हत्या आशंका जनाउँदै निष्पक्ष छानबिनको माग गरेका हुन् ।
२ वर्ष अगाडि · देश काल
देश कालयहाँका किसान, यहाँका मजदुर आत्महत्या गर्न बाध्य भईसक्दा पनि शासकलाई कुनै मतलब छैन बरु भ्रष्टाचार गर्न र लुट्न मै मस्त छन् ।’ उनले मधेश प्रदेशका अर्थमन्त्रीलाई लक्षित गर्दै अर्थमन्त्रीले कुनै पनि योजना दिँदा सुरुमै कमिसन जम्मा गर्न लगाएको बताए । उनले जनताको आम समस्या जस्ताको त्यस्तै रहेकोले आफूहरुको संघर्ष पनि अझै जारी रहेको बताए ।
२ वर्ष अगाडि · देश काल
देश कालआज विहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीय सडक जाम गरेर बसेका छन्। उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केहि खान्न’ भन्ने अडान लिएका छन्।
२ वर्ष अगाडि · देश काल
देश कालउनले नेपाली कांग्रेस र एमालेले देशभरिको सबै उद्योगहरु बेचेर खाएको बताए । कम्युनिष्टहरुका कारण देश दिनप्रतिदिन दुर्घटनातर्फ धकेलिँदै गएको बताउँदै उनले देशमा बहुदलिय व्यवस्था लागु भएको ३४ वर्षदेखी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आएपनि उनीहरु देश बनाउन नसकेको बताए ।
२ वर्ष अगाडि · देश काल