देश कालरामराजा प्रसाद सिँह प्रतिष्ठान सुधार्न सप्तरी युथले लाईट बालेर स्वास्थ्यमन्त्री खोज्दै
आन्दोलन समितिका संयोजक सत्येन्द्र यादवले यस विषयमा सरकार गम्भीर नहुँदा सम्पूर्ण सप्तरीवासीले दुःख पाएको भन्दै सप्तरीबाट निर्वाचित सांसदहरूलाई एक भएर प्रतिष्ठान निर्माणमा लाग्न आग्रह गरे।
२ वर्ष अगाडि · देश काल









