देश कालसुराकीको नाममा लाखौँ भत्ता लिएकाहरु रकम फिर्ता गर्दै, पूर्व गृहमन्त्री यादव अझै गरेनन भत्ता फिर्ता
गृह मन्त्रालयको जिम्मेवारी पाएको बखत मुख्यमन्त्री सरोज कुमार यादवको खातामा समेत सुराकी वापतको ३ लाख रुपैयाँ पुगेको थियो । तर मुख्यमन्त्री यादवले सो रकम फिर्ता गरेका थिए । मुख्यमन्त्री यादवको सचिवालयका अनुसार उनले रकम फिर्ता गरेको धेरै दिन भइसकेको बताएका छन् ।
२ वर्ष अगाडि · देश काल










